

नेपाल सरकार
गृह मन्त्रालय
राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभाग
सिंहदरबार, काठमाडौं

राष्ट्रिय परिचयपत्रको प्रतिलिपि दस्तुर
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली, २०७७ को नियम १३ को उपनियम (३) बमोजिम राष्ट्रिय परिचयपत्रको प्रतिलिपि दस्तुर रू. ५०० अनलाईन भुक्तानी गर्नको लागि देहाय अनुसारको विवरण भर्नुहोस्।